२०८२, १३ फाल्गुन बुधबार

काभ्रेको चौरीदेउराली गाउँपालिकाका सबै कार्यालय बन्द

काभ्रेको चौरीदेउराली गाउँपालिकाका सबै कार्यालय बन्द


धुलिखेल, ७ जेठः काभ्रेको चौरीदेउराली गाउँपालिकाले आफ्ना सबै कार्यालयहरु बन्दको घोषणा गरेको छ । जेठ ११ गतेसम्मका लागि स्वास्थ्य संस्था र भेटेरेनरी बाहेकका गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरु बन्द गरिएको हो ।

पालिकाले आज अकस्मात सुचना जारी गर्दौ सबै कार्यालयहरु बन्द रहने बताएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउनुपर्ने भएकाले सबै स्वास्थ्य र भेटेरेनरी बाहेकका सेवा बन्द गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महान दास लामाद्वारा जारी गरिएको सुचनामा भनिएको छ ।

पालिकाले सबै नागरिकलाई होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ७ जेष्ठ बुधबार  २ : ११ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली