२०८२, १३ फाल्गुन बुधबार

भुम्लु गाउँपालिका-१ का किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा

भुम्लु गाउँपालिका-१ का किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा


धुलिखेल, ६ जेठः काभ्रेको भुम्लु गाँउपालिका वडा नम्बर १ ले आफ्ना वडाका किसानलाई फलफूलको विरुवा बितरण गर्ने भएको छ । वर्खामा लगाईने बिभन्न खालका फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्न लागिएको वडा अध्यक्ष खिम बहादुर श्रेष्ठले जानकारी दिए ।

वडाले आँप, कागती, सुन्ताला, लिची, कफी, अम्वा र जुनारका बिरुवा अनुदानमा दिन लागेको हो । ईच्छुक किसानले जेठ २५ गते सम्म वडामा सम्पर्क गर्न सक्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  ७ : ०४ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली