२०८२, ७ पुस सोमबार

नमोबुद्ध नगरपालिकाले गैससलाई भन्यो ‘पछि स्वीकृत गर्न दबाब नदेउ, अहिले नै कार्यक्रम ल्याउ’

नमोबुद्ध नगरपालिकाले गैससलाई भन्यो ‘पछि स्वीकृत गर्न दबाब नदेउ, अहिले नै कार्यक्रम ल्याउ’


धुलिखेल, ५ जेठः काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्षका लागि गैरसरकारी संस्थासँग कार्यक्रम माग गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ मा नगरभित्र सञ्चालन गर्न चाहेको कार्यक्रम माग गरिएको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले बताए ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै १५ दिनभित्र आफ्नो कार्यक्रम बुझाउन भनेको हो । गैरसररकारी संघ संस्थाले नगरपालिका कर्यालय, विषयत शाखा र नगरपालिकाको आधिकारी इमेल ठेगाना मार्फत कार्यक्रम पेश गर्न सक्ने जनाएको हो ।

नगरपालिकाले नगरसभाबाट स्वीकृत नभएका योजना र कार्यक्रम कुनै पनि गैरसरकारी संघसंस्थाहरुलाई सञ्चालन गर्न नदिने जनााएको छ ।

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  २ : ४५ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको