२०८२, ७ पुस सोमबार

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र शिल, राम्चेमा सुरक्षा कर्मी परिचालन

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र शिल, राम्चेमा सुरक्षा कर्मी परिचालन


धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लको प्राथमिक स्वास्थ्य केन्द्र शिल गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ का एक सुत्केरी महिलाको मृत्यु भएपछि शिल गरिएका उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिइन् ।

वडा नम्बर ९ राम्चेमा प्रहरी परिचालन गरेको छ । आज बसेको आपत्कालिन बैठकलले मृतक महिलासँग सम्पर्क भएका ब्यक्तिहरुको ट्रेसिङ गर्ने काम समेत तत्काल सुरु गर्ने निर्णय भएको उपप्रमुख पाख्रिनले बताइन् । राम्चेका कोहि पनि नागरिकलाई एक घरबाट अर्को घरमा नजान उर्दी जारी गरिएको छ ।

ती महिलाको उपचारमा संलकन चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या भएपछि स्वास्थ्य केन्द्रमा पुग्नुभएका ती महिलालाई थप उपचारका लागि धुलिखे अस्पताल पठाइएको थियो । उपचारका क्रममा उनको उपचारको क्रममा मृत्यु भएको थियो । बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको हो । उनको ९ दिनको बच्चा रहेको छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  ४ : ०९ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको