२०८२, ८ चैत्र सोमबार

धुलिखेल अस्तालमा सुत्केरी महिलाको मृत्युपछि राम्चेमा उच्च सतर्कता

धुलिखेल अस्तालमा सुत्केरी महिलाको मृत्युपछि राम्चेमा उच्च सतर्कता


धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेमा उच्च सतर्कता अपनाइएको छ । सोहि वडाकी एक सुत्केरी महिलाको धुलिखेल अस्पतामा मृत्यु भएपछि वडामा उच्च सतर्कता अपनाइएको हो । वडाध्यक्ष सानु तामाङले वडाका कोहि पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको बताए ।

ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको हो । ९ दिनको बच्चा रहेको बताइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ गएकी थिइन् ।

बैशाख २७ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएर गाउँ गएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बैशाख ३१ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो । जेठ १ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले आइसियु नभएको भन्दै धुलिखेल अस्पताल लैजान सिफारिस गरेको बाह्रबिसे नगरपालिकाका स्वास्थ्य संयोजक होमनाथ लामिछानेले बताए । तर अस्पताल नलगेर घरमा लगेको पाइएको छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  ३ : ३९ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको