२०८३, २६ आश्विन मंगलबार

काभ्रेमा बैंक तथा वित्तिय संस्था हप्ताको तीन दिन मात्रै खुल्न पाउने

काभ्रेमा बैंक तथा वित्तिय संस्था हप्ताको तीन दिन मात्रै खुल्न पाउने


धुलिखेल, २ जेठः काभ्रेमा बैंक तथा वित्तिय संस्था हप्ताको तीन दिन मात्रै खुल्न पाउने भएका छन् । जिल्ला कमाण्ड पोष्ट काभ्रेले हप्ताको तीनदिन मात्रै बैंक तथा वित्तिय संस्था खुल्न दिने निर्णय गरेको हो ।

आइतबार, मंगलबार र शुक्रबार मात्रै बैंक तथा वित्तिय संस्था खुल्न पाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । यसअघि बसेको बैठकले नियमित सेवा सुचारु राख्न दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ४ : २८ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल