२०८३, ८ कार्तिक आईतबार

चिनियाँ एअरफोर्सको जहाज काठमाडौंमा

चिनियाँ एअरफोर्सको जहाज काठमाडौंमा


काठमाडौं, ३१ बैशाखः चिनियाँ सैन्य जहाज आज बिहान काठमाडौंमा अवतरण गरेको छ । चीनले अनुदानमा नेपाललाई दिएको स्वास्थ्य सामग्री लिएर उक्त जहाज काठमाडौं आएको हो ।

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलकाअनुसार आज बिहान नौ बजे उक्त जहाज अतवरण गरेको हो। उक्त जहाजमा कति परिमाणमा स्वास्थ्य सामग्री ल्याइएको हो भन्‍ने खुलेको छैन।

यसअघि नेपालस्थित चिनियाँ दूतावासले हिमालय एअरलाइन्सको जहाज चार्टर्ड गरेर औषधि ल्याइदिएको थियो। अहिले पनि चिनियाँ एअरफोर्सको जहाजमा औषधिलगायत स्वास्थ्य सामग्री ल्याइदिएको हो।

चीनले दिएका औषधि र स्वास्थ्य सामग्रीमध्ये पहिलो लट २७ वैशाखमा हिमालय एअरलाइन्सको जहाजमा काठमाडौं ल्याइएको थियो। उक्त स्वास्थ्य सामग्री २९ वैशाखमा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललालाई हस्तान्तरण गरेकी थिइन्।

dekhapadhi.com

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  १० : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना