२०८२, ७ पुस सोमबार

धुलिखेल नगरपालिकामा आगामी वर्षका योजनाको छलफल निरन्तर

धुलिखेल नगरपालिकामा आगामी वर्षका योजनाको छलफल निरन्तर


धुलिखेल, ३० बैशाखः धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न योजनाहरुको छलफललाई निरन्तरता दिइरहेको छ । नगरपालिकाले मंगलबार पूर्वाधार विकास समिति अन्तर्गतको पूर्वाधार विकास सम्बन्धि योजनाको छलफल गरेको हो ।

चालु आर्थिक वर्षमा योजनाको अवस्था र आगामी आर्थिक वर्षको लागि योजनाको खाका निर्धारण लगायतका विषयमा छलफल भएको मेयर अशोक कुमार ब्याञ्जुले जानकारी दिए । नगरपालिकाले यसअघि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका योजनका बारे छलफल गरिसकेको छ ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ६ : ०३ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको