२०८२, २१ माघ बुधबार

धुलिखेलका युवाले पनि भने ‘मातृभुमि फिर्ता गर’

धुलिखेलका युवाले पनि भने ‘मातृभुमि फिर्ता गर’


धुलिखेल, २९ बैशाखः भारत नेपाली भुमि मिचेर सडक बनाएको विरोधमा धुलिखेलका युवाहरु विरोधमा उत्रिएका छन् । उनीहरुले सोमबार दिउँसो बीपी चोकमा भेला भएर विरोध जनाएका हुन् ।

धुलिखेलका युवा हरुको अगुवाईमा भेला भएका युवाहरुले आफ्नो भुमि तत्काल छोड्न भारतलाई आग्रह गरेका छन् । नेपालको राष्ट्रिय झण्डा सहित ‘लिपुलेक हाम्रो हो, त्यहाँबाट पछि हट’ लेखिएको पम्पलेट बोकेर युवाहरुले विरोध जनाएका हुन् ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ५ : ४९ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक