२०८२, १२ पुस शनिबार

लाकडाउनको बेला घरैमा बसेर पाथीभरा देवीको दशर्न गरौं

लाकडाउनको बेला घरैमा बसेर पाथीभरा देवीको दशर्न गरौं


धुलिखेल २७ बैशाख : ताप्लेजुङमा अवस्थीत पाथीभरा देवीको मन्दिर नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थल मध्येको एक हो । मन्दिर दर्शनका लागि जानुहुने यात्रीहरुका लागि त्यही सहज छैन् ।

कारण पाथिभरा माताको मन्दिर पहाडी क्षेत्र बढी अर्थात उकालो भागमा अवस्थित छ । पाथीभरा माताको मूल थान मेची अञ्चलको ताप्लेजुङ जिल्लामा पर्दछ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९४ किमिको दूरीमा भए तापनि उच्च पहाडी भेग भएकाले लगभग सजिलै २ दिनको हिँडाइमा पुगिन्छ ।

माताको मन्दिर समुद्र सतहबाट ३७९४ मिटर अर्थात् १२ हजार ४४४ फुटको उचाइमा अवस्थित छ ।

प्रकाशित मिति : २०७७, २७ बैशाख शनिबार  ४ : १२ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको