२०८२, ७ चैत्र आईतबार

काभ्रेका स्थानीय तहमा विकास निमार्णका कामहरु अधुरै

काभ्रेका स्थानीय तहमा विकास निमार्णका कामहरु अधुरै


धुलिखेल, २६ बैशाखः लकडाउनको कारण काभ्रेका स्थानीय तहहरुमा विकास निर्माणका काम रोकिएका छन् । २०७६/७७ को विकास निमार्णका कामहरु रोकिएका हुन् । केही पालिकाले ठुला योजना सम्पन्न गर्नको लागि सुरुवात गरिसके भने केही पालिकाले तयारी गरिरहेका छन् । तेमाल गाउँपालिकाले  भने केहि विकास निमार्णका कामहरु सुचारु गरेको छ ।

५० प्रतिशत कामहरु सक्काइसकेको पालिकाले जनाएको छ । महाभारत गाउँपालिकामा पनि ५० प्रतिशत कामहरु भैसकेको छ । चौरीदेउरालीमा २० प्रतिशत र खानिखोलामा ६० प्रतिशत विकास निमार्णका कामहरु भएको पालिकाले जनाएको छ ।

यस्तै नगरपालिकातर्फ पनौती, मण्डनदेउपुर र पाँचखाल नगरपालिकाले ५०/५० प्रतिशत मात्रै विकास निमार्णका कामहरु सकाएका छन् । यस्तै बनेपा र धुलिखेल नगरपालिकाले ६० प्रतिशत काम सकाएको दाबी गरेका छन् ।

त्यसैगरी रोशी गाउँपालिकामा ९० प्रतिशत र नमोबुद्ध नगरपालिकामा ४० प्रतिशत काम सकिएको छ ।

प्रकाशित मिति : २०७७, २६ बैशाख शुक्रबार  ६ : ३३ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको