२०८२, २८ पुस सोमबार

धुलिखेलमा ५ थुनुवाको आरडिटी परिक्षण

धुलिखेलमा ५ थुनुवाको आरडिटी परिक्षण


धुलिखेल, २४ बैशाखः जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा रहेका ५ जनाको आरडिटी विधि मार्फत कोरोना भाइसरको परिक्षण गरिएको छ । आज ५ जनाको आरडिटी परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

डाक्टर झाका अनुसार ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ६ : ५० बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३