२०८३, ९ कार्तिक सोमबार

इटहरीका कटुवालको साउदीमा कोरोना संक्रमणबाट मृत्यु

इटहरीका कटुवालको साउदीमा कोरोना संक्रमणबाट मृत्यु


सुनसरी २३ बैसाख वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका सुनसरी इटहरीका लिलामान कटुवालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

केही वर्षदेखि साउदीमा कार्यरत सुनसरी–५ इटहरी घर भएका ५१ वर्षीय कटुवालको कोरोना संक्रमणबाट साउदीमा मृत्यु भएको उनका परिवारले जानकारी दिएका छन् ।

पछिल्लोपल्ट एक वर्षअघि उनी छोराको व्रतबन्धका लागि नेपाल आए थिए
साउदीमा रहँदा कोरोना संक्रमण भएपछि बुबाले परिवारलाई जानकारी दिएको उनकी छोरी अञ्जु कट्वालले जानकारी गराएकी छन् ।

प्रकाशित मिति : २०७७, २३ बैशाख मंगलबार  १ : ०४ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर