२०८३, ३१ श्रावण सोमबार

नेपालगञ्जमा भोलिदेखि २५ गतेसम्म कर्फ्यू

नेपालगञ्जमा भोलिदेखि २५ गतेसम्म कर्फ्यू


बुटवल २२ वैशाख : कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ ।

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।

संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

अनलाईन खबरबाट

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ७ : ५३ बजे

भृकुटीमण्डपमा देखिएको भविष्य : नाइमा एक्स्पोले जगाएको नयाँ मोबिलिटीको उत्साह

भृकुटीमण्डपको विशाल प्रदर्शनीस्थलमा केही दिनदेखि छुट्टै संसार देखिन्थ्यो। बाहिर काठमाडौंको

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, यी छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।

चालिसेमा पहिरो खसेपछि बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको गजुरी–२ चालिसेमा सडक माथिबाट पहिरो खसेपछि पृथ्वी

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट