२०८२, ३० भाद्र सोमबार

विश्वभर कोरोनाबाट दुई लाख ४८ हजार ९४ को मृत्यु, ११ लाख ५३ हजार बढी निको

विश्वभर कोरोनाबाट दुई लाख ४८ हजार ९४ को मृत्यु, ११ लाख ५३ हजार बढी निको


काठमाडौं, २२ बैशाख : विश्वभर कोरोना कोभिड–१९ भाइरसबाट संक्रमितमध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । अहिलेसम्म कोरोना संक्रमित ३५ लाख ६२ हजार २६९ जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका हुन् । त्यस्तै भाइरसको संक्रमणबाट अहिलेसम्म दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका अमेरिकामा झण्डै १८ हजार जना उपचारपछि निको भएका छन् । अमेरिकामा झण्डै १२ लाख जना कोराना संक्रमित छन्, जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा कोरोना संक्रमित ४२ हजार पाँच सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा अहिलेसम्म एक हजार ३५० भन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ९ : १२ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि