२०८२, २९ चैत्र सोमबार

फोटो पत्रकारलाई मस्क र स्यानेटाइजर

फोटो पत्रकारलाई मस्क र स्यानेटाइजर


काठमाडौं २१ बैशाख : कोरोना भाईरस विरुद्ध अग्रपंक्तिमा रहेर रिर्पोटिङ गर्ने फोटो पत्रकारहरुलाई मस्क र स्यानेटाइजर वितरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज उपत्यका सहित विभिन्न प्रदेश र जिल्लामा क्रियाशिल फोटो पत्रकारहरुका लागि १ सय ६० सेट स्यानेटाईजर र एन ९५ मास्क वितरण गरेको नोपाल पत्रकार महासंघ काभ्रेका सल्लाहकार बद्रीराज तिमल्सीनाले बताए ।

तिमल्सीनाका अनुसार गायिका आनी छोयिंग डोल्मा र सिंगापुर रेडक्रस नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धुर्ब आलेलाई स्यानेटाईजर र एन ९५ मास्क हस्तान्तरण गरेका हुन् ।

प्रारम्भ र आनी छोयिंग डोल्मा फाउण्डेशनको सहकार्यमा स्वास्थ्य सामग्री ब्यवस्थापन गरिएको हो ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ५ : ५२ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४