२०८२, २४ कार्तिक आईतबार

काभ्रेमा ४३ हजार ग्यास लिसिन्डर र ६ लाख पेट्रोलियम पदार्थ स्टक

काभ्रेमा ४३ हजार ग्यास लिसिन्डर र ६ लाख पेट्रोलियम पदार्थ स्टक


धुलिखेल, १७ बैशाखः काभ्रे जिल्लामा ४३ हजार ९ सय ५० खाना पकाउने ग्यासका सिलिण्डर स्टक रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी १८ हजार ७ सय ७० वटा सिलिण्डर सगर ग्यासको रहेको छ ।

१३ हजार ७ सय हिमाल ग्यास र ११ हजार ५ सय वटा सिलिण्डर सूर्य ग्यासको रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै जिल्लाका विभिन्न पम्पहरुमा ६ लाख लिटर पेट्रोलियम पदार्थ रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले बताए ।

५ लाख लिटर डिजेल र १ लाख लिटर पेट्रोल रहेको छ ।

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ५ : ४७ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।