२०८२, १९ असार बिहीबार

नमोबुद्ध नगरपालिकाको राहत कोषमा जनप्रतिनिधिको एक महिना बराबरको रकम सहयोग

नमोबुद्ध नगरपालिकाको राहत कोषमा जनप्रतिनिधिको एक महिना बराबरको रकम सहयोग


धुलिखेल, १५ बैशाखः काभ्रेको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिले एक महिना बराबरको सेवा सुविधा बापतको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गर्ने भएका छन् । सोमबार बसेकोे नियमित कार्यापालिका बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सञ्जिव ढकालले जानकारी दिए ।

बागमती प्रदेश सरकारले पछिल्लाे पटक ल्याएको नयाँ कानुन अनुसार पाउने १ महिना बराबरको रकम कोषमा जम्मा हुने छ । नगरपालिकाभित्र ६० जना जनप्रतिनिधि छन् ।

बैठकमा नगरपालिकाभित्र बाहिरबाट बस्न आएका नागरिहहरुलाई उपलब्ध गराइएको राहतको विषयमा समिक्षा गरिएको छ । बैठकले वडा नं २, ३, ६ र ११ मा ससर्त अनुदानबाट आएको बजेटले स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, १५ बैशाख सोमबार  ६ : १६ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न