२०८२, २५ जेष्ठ आईतबार

काभ्रे प्याब्सनद्वारा रोशी गाउँपालिकाका सयौँ नागरिकको उद्धार

काभ्रे प्याब्सनद्वारा रोशी गाउँपालिकाका सयौँ नागरिकको उद्धार


धुलिखेल, १३ बैशाखः निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काभ्रेले रोशी गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । प्याब्सले गएराति लकडाउनपछि काठमाडौँमा अलपत्रपरेका नागरिकको उद्धार गरेको हो ।

प्याब्सनको १४ स्कुल बस र गाउँपालिकाले ब्यवस्था गरेको ४ बटा गरी जम्मा १८ वटा गाडी मार्फत झण्डै ११ सय नागरिकहरु गाउँ लगेको प्याब्सन काभ्रेको बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले जानकारी दिए ।

घर फर्केका नागरिकहरु १४ दिन होम क्यारेन्टाइनमा बस्ने भनेको उपाध्यक्ष लक्ष्मी बर्तोलाले जानकारी दिए । काठमाडौमै नागरिकको सामान्य स्वास्थ्य परिक्षण गरेर गाउँ लगेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १३ बैशाख शनिबार  ८ : ०५ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक