२०८२, २९ पुस मंगलबार

बेथानचोक गाउँपालिका-५ का थप ४० जनामा कोरोना परिक्षण गरिने

बेथानचोक गाउँपालिका-५ का थप ४० जनामा कोरोना परिक्षण गरिने


धुलिखेल, १३ बैशाखः काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का थप ४० जनामा कोरोना परिक्षण गरिने भएको छ । भारतबाट चैत्र ९ गते गाउँ आइपुगेका २८ बर्षीय युवा आरडिटी परिक्षण गर्दा कोरोना भाइरसको पोजेटिभ देखिएको थियो ।

तर ती युवाको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थिएन् । जिल्ला कमाण्ड पोष्टले ती युवाको सम्पर्कमा आएको अन्य ४० जनाको आरडिटी परिक्षण गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

तेमाल गाउँपालिकामा पनि थप ८ जना विदेशबाट आएको आरडिटी परिक्षण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७७, १३ बैशाख शनिबार  ५ : ३४ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र