२०८२, २ माघ शुक्रबार

लकडाउनका कारण बनेपाको चण्डेश्वरी जात्रा स्थगित

लकडाउनका कारण बनेपाको चण्डेश्वरी जात्रा स्थगित


धुलिखेल १२ बैशाख :  लकडाउनका कारण काभ्रेको बनेपामा हरेक वर्ष बैशाख पुर्णिमाका दिन मनउने चण्डेश्वरी जात्रा स्थगित गरिएको छ ।

बैशाख २५ र २६ गते आयोजना हुने जात्रा स्थगित गरिएको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले बताए । नगरप्रमुख बादेका अनुसार जात्रा नभएपनि क्षमा पूजा गरेर जात्रा स्थगित गर्ने र बैशाख पुर्णिमाको दिन चण्डेश्वरीको नियमित पुजा अर्चना मन्दिरका पुजारीले गर्ने भएका छन् ।

जात्रामा हुने जमघट तथा भिडभाडले कोरोना संक्रमण जोखिम हुने भएकाले जिल्ला सुरक्षा समितिले जिल्लामा जात्रा, भेला र मेला गर्न रोक लगाएको थियो । १७औ शताब्दी देखि शुरु भएको चण्डेश्वरीको जात्रा स्थगतीत भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : २०७७, १२ बैशाख शुक्रबार  ८ : ०९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा