२०८२, २९ पुस मंगलबार

काभ्रेको मण्डनदेपुर नगरपालिका र रोशी गाउँपालिकाले आफ्ना नागरिक गाउँ लैजाने 

काभ्रेको मण्डनदेपुर नगरपालिका र रोशी गाउँपालिकाले आफ्ना नागरिक गाउँ लैजाने 


धुलिखेल १२ बैशाख : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सहरमा अलपत्र परेका आफ्ना नागरिकलाई निःशुल्क गाउँ लैजाने भएको छ । आज कोटेश्वरबाट अहिले केहिबेरपछि काठमाण्डौमा रहेका आफ्ना नागरिकलाई लिएर बस गाउँ जाने प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए ।

नगरपालिकाले लकडाउनपछि राजधानी काठमाण्डौ लगायतका सहरमा अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ लैजान लागेको हो । हिजो पनि पालिकाले ८० जना नागरिकलाई गाउँ लगेको थियो । सहरबाट गाउँ फर्किएका ८० जनाको नै जिरोकिलोमा स्वास्थ्य परिक्षण गरिएको प्रवक्ता आचार्यले बताएका छन् ।

यस्तै रोशी गाउँपालिकाले पनि आज कोटेश्वरबाट आफ्ना नागरिकलाई गाउँ लैजाने भएको छ । १३ वटा बस मार्फत नागरिक गाउँ लैजान लागेको पालिकाका उपाध्यक्ष लक्ष्मी बर्तोला जानकारी दिएका छन् ।

रोशी जाने बस साँझ ७ बजे कोटेश्वरबाट छुट्ने छ । रोशी गाउँपालिकाले पनि गाउँ जाने सबै यात्रुको स्वास्थ्य परिक्षण गर्ने बताएको छ ।

प्रकाशित मिति : २०७७, १२ बैशाख शुक्रबार  ५ : २९ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र