२०८२, १९ असार बिहीबार

तेमाल गाउँपालिकाले निःशुल्क ११ वटा बस मार्फत नागरिकलाई गाउँ लैजाने

तेमाल गाउँपालिकाले निःशुल्क ११ वटा बस मार्फत नागरिकलाई गाउँ लैजाने


धुलिखेल, १० बैशाख, काभ्रेका तेमाल गाउँपालिकाले काठमाण्डौमा समस्या झेलिरहेका नागरिकलाई निःशुल्क गाउँ लैजाने भएको छ । पालिका बुधबार एक सुचना लिकालेर गाउँ जान चाहानेका लागि निःशुल्क बसको ब्यवस्था गरेको जनाएको छ ।

पालिकाले स्वयम्भु, कलंकी कोटेश्वर हुदैँ ३ वटा बसको ब्यवस्था गरेको छ । त्यस्तै स्वयम्भु, बौद्ध चावहिल, तीनकुने हुदैँ ३ वटा बसको ब्यवस्था गरेको पालिका प्रमुख सलाम सिं तामाङले जानकारी दिए । पालिकाले कोटेश्वर, जुडीबुडी, लोकनथली, सानो ठीमी हुदैँ ३ वटा बसको ब्यवस्था गरेको छ । पालिकाका प्रमुख तामाङका अनुसार सूर्यविनायक, बनेपा हुदैँ गाउँ जाने २ वटा बसको ब्यवस्था गरिएको छ ।

गाउँ जान चाहानेले सम्बन्धित वडाध्यक्षलाई सम्पर्क गर्न सक्ने छन् ।

प्रकाशित मिति : २०७७, १० बैशाख बुधबार  ६ : २१ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न