२०८२, २० असार शुक्रबार

काभ्रेको खानीखोलामा माटो ढिस्कोले पुरिदाँ एक जनाको मृत्यु

काभ्रेको खानीखोलामा माटो ढिस्कोले पुरिदाँ एक जनाको मृत्यु


धुलिखेल, ५ बैशाखः काभ्रेको खानीखाेला गाउँपालिका वडा नम्बर ४ मा माटोको ढिस्कोमा पुरिदाँ एक जनाको मृत्यु भएको छ । २४ बर्षीय अरिना गोलेको मृत्यु भएको पालिकाका स्वास्थ्य संयोजक रामपुकार यादबले जानकारी दिए ।

अरिनाकी बहिनी २० बर्षीय ऐरिना गोले गम्भिर घाइते भएकी छन् । त्यस्तै १२ बर्षीय एलिना गोलेको खुट्टामा गम्भिर चोट लागेको छ । त्यस्तै गरी ९ बर्षीय एलिसा गोले पनि घाइते भएको स्वास्थ्य संयोजक यादबले बताए ।

उनीहरु एकै परिवारका सदस्य हुन् । विहानै माटो खन्न पुगेका चार दिदी बहिनीलाई माटोको ढिस्कोले पुरेको हो ।

घाइतेहरुको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ । तर अहिलेसम्म हेलिप्टकर नपुगेकाे बताइएकाे छ ।

प्रकाशित मिति : २०७७, ५ बैशाख शुक्रबार  २ : २१ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको