२०८२, ७ पुस सोमबार

काभ्रे र सिन्धुपाल्चोकमा एम्बुलेन्स चाँहियो ? पैसा नलाग्ने नम्बरमा फोन गर्नुहोस

काभ्रे र सिन्धुपाल्चोकमा एम्बुलेन्स चाँहियो ? पैसा नलाग्ने नम्बरमा फोन गर्नुहोस


धुलिखेल, ४ बैशाखः नेपाल रेडक्रस सोसाइटी र धुलिखेल अस्पतालले स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । काभ्रेको दुई स्थानीय तह र सिन्धुपाल्चोकको तीन स्थानीय तहलाई लक्षित गरी स्वास्थ्य कर्मी सहितको ख वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

काभ्रेको ढुंखर्क र धुसेनी शिवालयका नागरिकले एम्बुलेन्स सेवा उपयोग गर्न पाउनेछन् । त्यस्तै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, जनबिरे र बाह्रबिसेका स्थानीयका लागि स्वास्थ्यकर्मी सहितको ख वर्गको एम्बुलेन्स ब्यवस्था गरिएको धुलिखेल अस्पतालले जनाएको छ ।

यी ५ ठाउँका स्थानीयले एम्बुलेन्स सेवाका लागि पैसा नलाग्ने फोन नम्बर १६६०११२२००० मा फोन गर्न सक्ने छन् ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ३ : ५८ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको