२०८२, २ जेष्ठ बिहीबार

काभ्रे प्रवेश गर्न खोज्ने १८९ जना फिर्ता

काभ्रे प्रवेश गर्न खोज्ने १८९ जना फिर्ता


धुलिखेल, ३ बैशाख, काभ्रे प्रवेश गर्न खोज्ने १८९ जना पैदल यात्रुलाई प्रहरीले फिर्ता पठाएको छ । साँगाभञ्ज्याङ नाका सहितका नाकाबाट काभ्रे हुदैँ विभिन्न जिल्ला हिडेका पैदल यात्रुलाई फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीले पहिलो पटक काभ्रे प्रवेश गर्न खोज्ने पैदल यात्रुलाई जुन ठाउँबाट आएको हो सोहि ठाउँ फिर्ता पठाएको हो । प्रहरीले लकडाउने उल्लंघन गर्ने ४० जनालाई कोरोना भाइरस सम्बन्धी सचेतनामुलक अनुशिक्षण दिएर छाडेको छ ।

लकडाउन उल्लंघन गर्ने २१ वटा मोटरसाइकल, ४ वटा स्कुटर र १ वटा कार र बोलेरो गाडी २ गरी २८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ७ : २९ बजे

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई