२०८२, १३ फाल्गुन बुधबार

काभ्रे प्रशासनले पहिलो पटक रोक्यो जिल्ला प्रवेश गर्नेलाई

काभ्रे प्रशासनले पहिलो पटक रोक्यो जिल्ला प्रवेश गर्नेलाई


धुलिखेल, ३ बैशाखः जिल्ला प्रशासन कार्यालय काभ्रेले पहिलो पटक जिल्ला प्रवेश गर्नेलाई रोकेको छ । प्रशासनले चौथो पटक लकडाउनको समय अवधि थपिएपछि काभ्रे हुदैँ पदैल हिडेका यात्रुलाई पहिलो पटक रोकेको हो ।

प्रशासनले काभ्रे र साँगा भञ्ज्याङमै पैदल यात्रुलाई रोकेको हो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले मंगलबार एक सुचना मार्फत काभ्रे जिल्ला प्रवेश निषेध गरेको बताएका थिए ।

यस अघि दोस्रो पटकसम्म लकडाउनको समय निर्धारण गर्दा पनि काभ्रे प्रशासनले पैदल यात्रुलाई कुनै अवरोध गरेको थिए । जिल्लाका रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले पैदलयात्रुलाई उद्धारकाे नाममा हुलहुज्जत गरेर आ–आफ्नो सिमाना कटाएका थिए ।

लकडाउनका समयावधि लम्बिएसँगै राजधानीबाट सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु सहित पूर्वी पहाड र तराईका जिल्ला जाने यात्रुहरुले काभ्रेको भुमि प्रयोग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  १ : ११ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको