२०८२, २९ पुस मंगलबार

काभ्रेमा दोस्रो दिन पनि कोरोना भाइरस परिक्षण जारी

काभ्रेमा दोस्रो दिन पनि कोरोना भाइरस परिक्षण जारी


धुलिखेल, १ बैशाख, काभ्रेमा सोमबार दोस्रो दिन पनि र्यापिड डाइग्नोष्टिक टेष्ट मार्फत विदेशबाट आएहरुको कोरोना भाइरस परिक्षण गरिएको छ । हिजोबाट जिल्लाका विभिन्न स्थानीय तहहरुले परिक्षण थालेका थिए । धुलिखेल नगरपालिकाले हिजो र आज गरी १८ जनाको परिक्षण सकाएको स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले जानकारी दिए ।

त्यस्तै पाँचखाल नगरपालिकाले नगरपालिका भित्रका २७ जनाको कोरोना भाइरसको परिक्षण गरिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार चैत १ गतेदेखि यता जिल्लामा २७१ जना विभिन्न देशबाट फर्किएका नागरिक सम्पर्कमा आएका छन् । उनीहरुको सबैको परिक्षण हुनेछ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लालाई र्यापिड डाइग्नोष्टिक टेष्ट का लागि ३ सय थान किट पठाएको थियो ।

प्रकाशित मिति : २०७७, १ बैशाख सोमबार  ४ : ४९ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र