२०८२, २९ पुस मंगलबार

धुलिखेलका उपप्रमुख शर्माले दिइने ब्यक्तिगत खर्चमा सुत्केरीलाई अण्डा र घ्यू

धुलिखेलका उपप्रमुख शर्माले दिइने ब्यक्तिगत खर्चमा सुत्केरीलाई अण्डा र घ्यू


धुलिखेल, ३० चैतः धुलिखेल नगरपालिकाका उप विमला शर्माले पालिकाभित्रका सुत्केरी महिलालाई राहत स्वरुप अण्डा र घ्यू सहयोग गरेकी छन् । आफ्नै ब्यक्तिगत खर्चबाट उपप्रमुख शर्माले ४२ दिनभित्रका सुत्केरी महिलालाई अण्डा र घ्यू दिएकी हुन् ।

उपप्रमुख शर्माले नगरभित्रका ३२ जना सुत्केरी महिलाई एक क्रेट अण्डा, एक माना घ्यू उपलब्ध गराएकी हुन् । नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्कको आधारमा ४२ दिनभित्रका सुत्केरी महिलालाई राहत दिएको उपप्रमुख शर्माले बताइन् ।

उपप्रमुखले उपलब्ध गराएको अण्डा र घ्यूसँगै नगरपालिकाले एक जोर कपडा सुत्केरी महिलाहरुका लागि सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताए ।

धुलिखेल नगरपालिकाभित्र १२ वटा वडा रहेका छन् । ती सबै वडाका ४२ दिन अवधिभित्रका सुत्केरी महिलालाई उपप्रमुख शर्माले एक क्रेट अण्डा, एक माना घ्यू उपलब्ध गराएकी हुन् ।

 

प्रकाशित मिति : २०७६, ३० चैत्र आईतबार  ७ : १६ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र