२०८२, ७ चैत्र आईतबार

नमोबुद्ध नगरपालिकाको विपद् कोषमा मेयर शर्माको आर्थिक सहयोग

नमोबुद्ध नगरपालिकाको विपद् कोषमा मेयर शर्माको आर्थिक सहयोग


धुलिखेल २८ चैत : नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमिल्सिनाले विपद् ब्यवस्थापन कोषमा आर्थिक सहयोग गर्नुभएको छ ।

मेयर तिमिल्सिनाले आफ्नो ब्यक्तिगत १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो । कोषमा नगरपालिकाको आफ्नै २० लाख, प्रदेश सरकारको १२ लाख रुपैया रहेको छ । नगरपालिकाले क्यान्सर रोगको बाहेक अन्य सबै प्रकारको रोगीले खाने औषधि घरमै पुर्याएको छ ।

सुगर, प्रेसर लगायत नियमित औषधि खाइरहेका बिरामीका लागि घरमै औषधि पुर्याएको मेयर तिमिल्सिनाले जानकारी दिनुभयो ।

थप त्यस्ता बिरामीहरुको तथ्याङ्क उपलब्ध गराउन सबै वडा कार्यालयहरुलाई आग्रह गरिएको मेयर तिमिल्सिनाले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ६ : ३३ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको