२०८२, २९ पुस मंगलबार

काभ्रेको खानीखोला गाउँपालिकामा खाद्यान्न अभाव

काभ्रेको खानीखोला गाउँपालिकामा खाद्यान्न अभाव


धुलिखेल २४ चैत  : काभ्रेको विकट डाडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँ,पालिकाभमा खाद्यान्न अभाव भएको छ ।गाउँपालिकाको विपद ब्यवस्थापन समितिले सोमबार बैठक बसेर खाद्यान्न अभाव भएको पुष्टी गरेको हो ।

बैठकले खाद्यान्न अभाव पुरा गर्न चामल, दाल, नुन, तेल, पिठो लगायतका सामग्री ढुवानी गर्ने सवारीसाधनलाई पालिका आफैले पासदिने समेत निर्णय गरेको छ । बैठकले विवाह, ब्रतवन्ध, पास्नी, छेवार लगायतका धार्मिक संस्कारसँग सम्बन्धित भिडभाड हुने कुनै पनि क्रियाकपाल गर्न नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार  ४ : ४८ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र