२०८२, ७ पुस सोमबार

धुलिखेलको क्वारेन्टाइनमा बालक सहित एकैपटक १० जना

धुलिखेलको क्वारेन्टाइनमा बालक सहित एकैपटक १० जना


धुलिखेल, २३ चैतः धुलिखेलको सञ्जिवनी माविको क्वारेन्टाइनमा एकै पटक १० जनालाई राखिएको छ । क्वारेन्टाइनमा रहेका अधिकांश पनौती नगरपालिका वडा नम्बर १२ कलाती भूमिडाँडा, मगरगाउँका रहेका छन् ।

क्वारेन्टाइनमा ७ बर्षीय बालकसहित १० रहेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले बताए । मगरगाउँकी ४८ बर्षीय मधुमाया तामाङको धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

पेटको समस्या भन्दै मधुमायालाई अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याउनसाथ उनलाई डाक्टरहरुले मृत घोषण गरेका थिए । मधुमायाका छोरी सुकुमाया तामाङ यहि चैत ३ गते कतारबाट नेपाल आएकी थिएन् ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ७ : २० बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको