२०८३, २६ आश्विन मंगलबार

स्वास्थ्य सामग्रीका लागि टेन्डर आह्वान गर्ने तयारी, जी टु जीको विकल्प पनि खुल्ला

स्वास्थ्य सामग्रीका लागि टेन्डर आह्वान गर्ने तयारी, जी टु जीको विकल्प पनि खुल्ला


काठमाडौं २२ चैत  : सरकारले शनिबार स्वास्थ्य सामग्री तथा उपकरणका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ। चीनबाट जीटु-जी (दुई सरकारबीचको सम्झौता) मार्फत समान ल्याउने विकल्प खुल्लै रहेको (कोभिड-१९) क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) मा समेत रहेका एक मन्त्रीले बताए ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन छानिएको ओम्नी इन्टरनेसनलले समयमा सामान ल्याउन नसकेको र अनियमितता गरेको भन्दै यो समूहसँगको सम्झौता सरकारले बुधबार रद्द गरेको थियो । सम्झौता रद्द गरे पनि अरू विकल्पबारे सरकारले अझै निर्णय गर्न सकिरहेको छैन ।

प्रकाशित मिति : २०७६, २२ चैत्र शनिबार  ८ : १६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल