२०८२, ७ चैत्र आईतबार

पाँचखालका मेयर खरेल असहाय र विपन्न खोज्दै घर-घर पुगे राहत लिएर

पाँचखालका मेयर खरेल असहाय र विपन्न खोज्दै घर-घर पुगे राहत लिएर


धुलिखेल, २१ चैत पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखाल नगरपालिका भित्र रहेका असहाय, वृद्ध, बिपन्न तथा दैनिक ज्याला गर्ने परिवारलाई राहत बितरण सुरु गरेका छन् । ग्रिन भिलेज हाउजिङ प्रालिका प्रविन कुस्मा र लक्ष्मण अवालेबाट ४०० थान मस्क, चामल ५ के जी, मस्यौरा, दाल लगायत सामग्री भएको ३ सय थान राहत नगरलाई उपलब्ध गराएको थियो । सोहि राहत वितरण गर्न मेयर आफै असहाय र विपन्न परिवाको घर–घर पुग्नुभएको हो ।

वडा अध्यक्षहरुसङ्ग समन्वय गरि असहाय, वृद्ध, बिपन्न तथा दैनिक ज्याला गर्ने परिवारलाई बितरण गरिरहेको मेयर खरेलले बताए ।

मेयर खरेल बिहिबार पाँचखालका किसानको खेतमै पुगेर किसानको समस्या बुझेका थिए । लकडाउनसँगै उत्पादन भएका तरकारी, दूध बजारमा लैजान समस्या भोगिरहेका किसानसँग मेयर खरेलले छलफल गरेका हुन् । ताजा तरकारी उत्पादनका हिसाबले बागमती प्रदेशकै अब्बल क्षेत्रमा पर्ने पाँचखालका किसान लकडाउनसँगै तकारी बजारमा पुर्याउन नसक्ने समस्या झेलिरहेका छन् ।

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  २ : ५५ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको