२०८२, २४ भाद्र मंगलबार

तेमालमा स्वास्थ्य सामग्री वितरण

तेमालमा स्वास्थ्य सामग्री वितरण


धुलिखेल १९ चैत : तेमाल गाउँपालिकाले स्वास्थ्य सामाग्री वितारण गरिएको छ । कोरोना भाइरस रोकथाम गर्नको स्वास्थ्य कर्मचारीहरुलाई पिपिई, सनिटाइजर, पञ्जा, सावुन वितरण गरिएको हो ।

बुधबार तेमाल गाउँपालिकाले पोखरी नारायणस्थान स्वास्थ्य चौकीलाई गाउँपालिका अध्यक्ष सलामसिं तामाङले स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन् । तेमाल गाउँपालिकामा ७ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ र धुलिखेल अपस्तालको शाखाका सहित ११ वटा स्वास्थ्य संस्था रहेका छन् । स्वास्थ्य शाखा संयोजक शिवहरी पाठकका अनुसार नीजि मेडिकल ३ वटा रहेका छन् ।

गाउँपालिकामा ५७ जना स्वस्थ्य कर्मी कार्यरत छन् । ती सबै स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य सामग्रीहरु गर्ने गाउँपालिकाका स्वास्थय शाखा प्रमुख शिवहरि पाठकले बताए ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ३ : १५ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा