२०८३, १८ बैशाख शनिबार

धुलिखेल-८ मा वडाध्यक्ष जंगम र युवा नेता गौतम राहत बोकेर विपन्न परिवारको घर-घरमा

धुलिखेल-८ मा वडाध्यक्ष जंगम र युवा नेता गौतम राहत बोकेर विपन्न परिवारको घर-घरमा


धुलिखेल, १८ चैतः धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निराजन जंगम र विद्यार्थी नेता मिलन कुमार गौतमले लकडाउनसँगै अप्ठ्यारोमा परेका विपन्न परिवारलाई राहत वितरण गर्न गरेका छन् । वडाध्यक्ष जंगम र अनेरास्ववियु धुलिखेल नगर इन्चार्ज गौतमले आफ्नो ब्यक्तिगत खर्चमा घर–घरै पुगेर राहत वितरण गरेका हुन् ।

एकै ठाउँमा बोलाउँदा मानिसको भिड हुने भएकाले घर घरनै पुगेर वडाले सक्ने सहयोग गरेको वडाध्यक्ष जंगमले बताए । इन्चार्ज गौतमका अनुसार १० केजी चालम, १ केजी दाल, १ प्याकेट नुन, १ लिटर तेल र २ वटा हातधुने साबुन विपन्न परिवारलाइ दिएका हुन् ।

उनका अनुसार वडालगाउँका २१ घर विपन्न परिवारलाइ राहत वितरण गरिएको छ ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ११ : ३३ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले