२०८३, १८ बैशाख शनिबार

धुलिखेल नगरपालिका–४ का वडाध्यक्षको २४ घण्टे अल्टिमेटम

धुलिखेल नगरपालिका–४ का वडाध्यक्षको २४ घण्टे अल्टिमेटम


धुलिखेल, १७ चैतः धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्यले फागुन र चैत महिनाभित्र विदेशबाट आफ्नो वडाभित्र आएकालाई तत्काल सम्पर्कमा आग्रह गरेका छन् । उनले २४ घण्टाभित्र सबैलाई सम्पर्कमा आउन उर्दी जारी गरेका हुन् ।

विदेशबाट आएका मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यो नफैलियोस भन्नका लागि सम्पर्कमा आउन २४ घण्टाको समयदिएको वडाध्यक्ष कर्मचार्यले बताए । उनले आफ्नो वडाबासीलाई घर बाहिर ननिस्की कोरोना भाइरस रोकथाममा सहयोग पुर्याउन अपिल समेत गरेका छन् ।

आफ्नो आफु, आफ्नो परिवार, समाज र देशलाई नै कोरोना भाइरसको संक्रमणबाट बचाउन विदेशबाट फर्किएका सबैलाई सम्पर्कमा आउने वडाध्यक्षले भनेका हुन् । टोल, छरछिमेकमा विदेशबाट आएर भसेको भए कोहिले पनि जानकारी गराउन सक्ने अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ४ : ४८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा