२०८२, ७ चैत्र आईतबार

पनौतीका सबै एम्बुलेन्स चालकलाई सुरक्षित लुगा

पनौतीका सबै एम्बुलेन्स चालकलाई सुरक्षित लुगा


धुलिखेल, १६ चैतः पनौती नगरपालिकाले नगरभित्र सञ्चालित सबै एम्बुलेन्स चालकहरूका लागि विशेष खालको ब्यक्तिगत सुरक्षा लुगा प्रदान गरेको छ । पालिकाभित्र सञ्चालनमा रहेका ३ वटा एम्बुलेन्सका चालकलाई कपडा प्रदान गरिएको छ ।

नगरप्रमुख भिमप्रसाद न्यौपानले आइतबार चालकहरुलाई सुरक्षा कपडा, उच्च गुणस्तीय मास्क र ग्लब्स वितरण गरेका हुन् ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ६ : २८ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको