२०८२, ७ चैत्र आईतबार

रोशी गाउँपालिकाले भन्योः ‘खानी र क्रसर उद्योगका मजदुरको विवरण पठाउ’

रोशी गाउँपालिकाले भन्योः ‘खानी र क्रसर उद्योगका मजदुरको विवरण पठाउ’


धुलिखेल, १६ धुलिखेलः रोशी गाउँपालिकाले आफ्नो पालिकाभित्र सञ्चालित खानी र क्रसर उद्योगमा काम गर्ने मदजुरको वितरण तत्कालन गाउँ निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले श्रमिकको विवरण पठाउन निर्देशन दिएका हुन् ।

लकडाउनसँगै श्रमिकको दैनिक उपभोग्य सामानहरुको ब्यवस्थापन र बन्दोबस्तको जानकारी गाउँपालिकालाई जानकारी दिन समेत भनिएको छ । ‘पहिलो दायित्व त मजदुरहरुको खानपानको ब्यवस्था मिलाउने उद्योगी ब्यवसायीकै हो, प्रमुख प्रशासकीय अधिकृत दाहालले भने ‘यदि उद्योग ब्यवसायीले ब्यवस्थापन गर्न नसकेको खण्डमा हामीले सहजीकरण गरिदिनुपर्छ, लकडाउनपछि केहि मदजुर अझै घर जान नसकिरहेको पालिकालाई जानकारी आएकाले विवरण पठाउन भनेका हौँ ।’

यसैबीच पालिकाका अध्यक्ष डि.वि लामाले विदेश तथा अन्य ठाउँबाट आएका शंकास्पद बयक्तिहरुको निगरानी राखी उनीहरुको विवरण दैनिक रुपमा गाउँपालिकाको कार्यालयमा पठाउन निर्देशन दिएका छन् । उनले सबै वडा कार्यालयहरुलाई त्यसको विवरण संकलन गरी पालिकामा पठाउन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ३ : ५३ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको