२०८२, १ फाल्गुन शुक्रबार

तेमाल वडा नं २ मा कोरोना भाईरस विरुद्ध सचेतना अभियान

तेमाल वडा नं २ मा कोरोना भाईरस विरुद्ध सचेतना अभियान


धुलिखेल १५ चैत तेमाल गाउँपालिका वडा नं २ सस्र्यूखर्कका जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरुले कोरोना भाईरस विरुद्ध घरदैलो अभियान शुरु गरेको छ ।

वडामा क्रियाशिल रहेका नागरिक समाज वडाका जनप्रतिनिधि,शिक्षक रं स्वास्थ्य कर्मचारीहरुले वडा भित्र घरदैलो गरी कोरोना भाईरसबारे सचेतना कार्यक्रम गरेको हो ।

वडा अध्यक्ष तिमाल सिं तामाङको नेतृत्वमा वडा कार्यालयबाट शुरु गरेको सचेतना अभियानमा स्थानीयलाई साबुना पानीले २० सेकेण्ड सम्म मिचिमिचि हात धुने गरौं, कोरोना भाईरसबाट बचौं ।

घरआँगन सफा गरौ, सभ्य नागरिकको परिचय दियौं, पानी उमालेर मात्रै पिउने गरौं, साधारण रुघा खोकी ज्वरो आएमा नजिकैको स्वास्थ्य चौकीमा जाऔं, कोरोना भाईरसबाट आफु बचौं र अरुलाई पनि बचाऔं भन्ने नाराका साथ माईकिङ गरेको वडासदस्य डिल्लीमान तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  १२ : ५६ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको