२०८२, २ माघ शुक्रबार

क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई रियलस्टेटको सहयोग

क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई रियलस्टेटको सहयोग


बनेपा १४ चैत :  कोभिड १९ कोरोना भाईरसका कारण क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई रियलस्टेट काभ्रेले सहयोग गरेको छ ।
रियलस्टेटले १७ बोरा चामल, १ बोरा नुन, २ बाक्सा तेल, १ बोरा आलु र २ बोरा मस्यौरा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई  सहयोग हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले सबै खाद्यान्न बुझ्दै क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई वितरण गर्ने बताएकी छिन ।  काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामाले संकट परेको वेला रयलस्टेटको तर्फबाट सहयोग गर्न पाउदा खुशी भएको बताए । यसैगरी रियलस्टेटले शुक्रबार बनेपाको सिनागालमा बसेका सुकुम्बासीहरलाई ९१३ बोरा चामल लगायत नुन, तेल र तरकारी र दूई जना सुत्केरीलाई नगद पाँच हजार रुपैया र एक हजार पाँच सय रुपैया सहयोग गरेको रियलस्टेटका कार्यकारी निर्देशक शोभा लामाले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालयबाट बनेपा चारदेवाटोमा खटिएका प्रहरीहरुलाई समेत चाउ–चाउ वितारण गरेका थिए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ५ : ३७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा