२०८२, ७ चैत्र आईतबार

रोटरी क्लब अफ बनेपाद्वारा क्यारेन्टाइनको लागि बेड मटेरियल्सहरु वितरण

रोटरी क्लब अफ बनेपाद्वारा क्यारेन्टाइनको लागि बेड मटेरियल्सहरु वितरण


बनेपा : विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न रोटरी क्लब अफ बनेपाले १० थान क्यारेन्टाइनको लागि आवश्यक पर्ने बेड मटेरियल्सहरु सहयोग गरेको छ ।

काभ्रे जिल्लामा कोरोना संक्रमणको नियन्त्रणको लागि बनाइएको क्यारेन्टाइनको लागि आवश्यक पर्ने ती बेड मटेरियल्सहरु जिल्ला बिपद् ब्यबस्थापन समितिलाई अध्यक्ष रामप्यारी बज्राचार्यले सो सामान हस्तान्तरण गर्नुभएको हो ।

बितरित सामग्रीमा मेट्रेस, तन्ना, सिरानी, सिरानी खोल, ब्लाङमेट, डस्ट्बिन, चप्पललगायतका सामानहरु रहेको काभ्रे उद्योग वाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेले जानकारी दिनुभयो ।

काभ्रे उद्योग बाणिज्य संघले समन्वय गरेको सो बितरणको अवसरमा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सहयोग गर्नुहुने संस्थाहरुलाइ धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ११ : ०७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको