२०८२, ७ चैत्र आईतबार

खानीखोला गाउँपालिका प्रवेश गर्ने चारवाटै नाकामा हेल्थडेक्स

खानीखोला गाउँपालिका प्रवेश गर्ने चारवाटै नाकामा हेल्थडेक्स


धुलिखेल, १३ चैतः काभ्रे विकट खानीखोला गाउँपालिकाले पालिकाभित्र प्रवेश गर्ने चारवाटै नाकामा हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ । पालिकाल मकवानपुरको भोर्लेनी, ललितपुरको हेल्टार, सिन्धुलीको कोखाजोर र काभ्रेको च्याम्राङबेसीमा हेल्थ डेक्स स्थापना गरेको हो ।

यी चारवाटै नाकाबाट खानीखोला गाउँपालिकाभित्र प्रवेश गर्नु पहिले स्वास्थ्य कर्मीले ज्वरो नाप्ने र कोरोना भाइरसबाट खोजिने उपायका बारे बताउने गरेका छन् । स्वास्थ्य कर्मीहरुले ज्वरो कम मात्रा कमी भएका तर विदेशबाट आएका स्थानीयलाई घरमै क्वारेन्टाइनमा बस्न सुझाउने गरेका छन् ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ३ : २८ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको