२०८२, २४ कार्तिक सोमबार

धुलिखेल–बनेपाको चोक, चोकमा प्रहरी, घर बाहिर नस्किन माइकिङ

धुलिखेल–बनेपाको चोक, चोकमा प्रहरी, घर बाहिर नस्किन माइकिङ


धुलिखेल, १२ चैतः कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउनको पहिलो (हिजो) अरनिको र बीपी राजमार्गमा सवारी साधनलाई निर्वाध चल्न दिएको काभ्रे प्रशासनले बुधबार (आज) भने निकै कडाइ गरेको छ । विहानै देखि प्रहरी चोक–चोकमा परिचालित भएका छन् ।

सुरक्षा निकाय, एम्बुलेन्स, दूध, खाद्यन्न, तरकारी जस्ता अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारी साधन गुडेका छन् । तर हिजोको तुलनामा आज निजी कार, जिप, मोटरसाइकल  पनि निकै कम गुडेका छन् । चोक–चोकमा बसेका सुरक्षा कर्मीले मोटरसाइकलमा सवार ब्यक्तिलाई सम्झाउने, बुझाउने गरेका छन् । कतिपयलाई जताबाट आएको उतै फर्काएको दृश्य देख्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेले आफ्नो सिमाक्षेत्र भित्र कोहि पनि नागरिकलाई घर बाहिर नस्किन माइकिङ मार्फत उर्दी जारी गर्न थालेको छ । तर केहि स्थानीयले अटेर गर्दै अनावश्यक रुपमा पनि हिड्डुल गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  ८ : ०४ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य