२०८२, १ फाल्गुन शुक्रबार

लकडाउन अवज्ञा गर्ने १ सय ६१ वटा ट्रक प्रहरीको नियन्त्रणमा

लकडाउन अवज्ञा गर्ने १ सय ६१ वटा ट्रक प्रहरीको नियन्त्रणमा


नवलपरासी ११ चैत :  कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नागरिक जोगाउन सरकारले गरेको लकडाउन अवज्ञा गरेको भन्दै ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वपश्चिम राजमार्गबाट प्रहरीले १ सय ६१ वटा ट्रकलाई कावासोतीमा नियन्‍त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालयका एसपी दीपेन्द्र रेग्मीका अनुसार सरकरको आदेश अटेर गरेर चलाएका  ट्रकलाई कावासोतीमा रोकिएको छ ।

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  ५ : ४५ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको