२०८३, २१ आश्विन बिहीबार

धुलिखेल नगरपालिकाले भन्योः ‘अरनिकाे र बीपी राजमार्गमा सार्वजनिक र निजी सवारी चल्न दिदैनौं’

धुलिखेल नगरपालिकाले भन्योः ‘अरनिकाे र बीपी राजमार्गमा सार्वजनिक र निजी सवारी चल्न दिदैनौं’


धुलिखेल, १० चैतः काभ्रेको धुलिखेल नगरपालिकाले आज राति देखि लकडाउन गर्ने औपचारिक निर्णय गरेको छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले आज एक विज्ञप्ति मार्फत लकडाउन गर्ने बताएका हुन् । याे नियम राति १२ बजेदेखि लागु हुनेछ ।

नगरपालिकाले आफ्ना सिमाक्षेत्रभित्र अरनिको र बीपी राजमार्गमा सार्वजनिक तथा निजी सवारी साधान पूर्ण रुपले रोक लगाउने निर्णय गरेको छ । यद्यपी दुबै राजमार्गमा एम्बुलेनस, खाद्यन्न, फलफूल, तरकारी, इन्धन, औषधी तथा दुग्धजन्य पदार्थ बोकेका सवारी साधनलाई भने रोक चल्न पाउने छन् ।

नगरपालिको घर बाहिर ननिस्कन उर्दी जारी गरेको छ । घर परिसर बाहिर निस्कन निषेध गर्ने नगरपालिकाले बताएको छ । नगरपालिकाले विदेशबाट आएका आफन्त वा अपरिचित ब्यक्तिको बारेमा तत्काल वडा कार्यालयमा वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउने पनि भनेको छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ५ : ५७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी