२०८३, १० असार बिहीबार

पाँचखालमा स्व : घोषित कर्फ्यु, बजार, पसल बन्द (फोटो फिचर)

पाँचखालमा स्व : घोषित कर्फ्यु, बजार, पसल बन्द (फोटो फिचर)


धुलिखेल, १० चैतः पाँचखाल नगरपालिकाले आह्वान गरेको स्वः घोषित कर्फ्यु कार्यान्वयनमा आएको छ । बजार पूर्ण बन्द भएको छ । सोमबार बिहानबाट बजार बन्द भएको हो । नगरप्रमुख महेश खरेलको अध्यक्षतामा आइतबार बसेको बैठकले सोमबारदेखि स्वःघोषित कर्फ्युमा जान सम्पूर्ण नगरबासीमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले आफ्नो नागरिक घरभित्रै बसी बस्ने आग्रह गरेको छ । बैठकले भिडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले पाँचखाल प्राथमिक स्वास्थ्य चौकीमा ५ बेडको आइसोलोसन वार्ड तत्काल व्यवस्था गर्ने र समाजकल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाईन वार्ड बनाउने गरी तयारी समेत थालेको नगरप्रमुख खरेलले जानकारी दिए ।

उद्याेग वाणिज्य संघ पाँचखालकाे सहयाेगमा पसल, कलकारखाना बन्द गरिएकाे हाे ।

 

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ९ : ५५ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा