२०८३, २९ भाद्र मंगलबार

राजमार्गमा काभ्रे प्रहरीको सक्रियाता कमः यात्रुबाहक सावरीसाधनमा कोचाकोच यात्रु

राजमार्गमा काभ्रे प्रहरीको सक्रियाता कमः यात्रुबाहक सावरीसाधनमा कोचाकोच यात्रु


धुलिखेल, ९ चैतसः तीन दिनअघि काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय अरनिको र बीपी राजमार्गमा कार्यान्वयन नभएको पाइएको छ । चैत ६ गते कोभिड–१९ को विपद नाम दिइएको उक्त बैठकले विभिन्न ९ बुदेँ निर्णय गरेको थियो ।

निर्णयको ७ नम्बर बुदाँमा सार्वजनिक यातायातका सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रुहरु ओसारपसार गर्न नदिने र त्यसको अनुगमन जिल्ला प्रहरी कार्यालय गर्ने उल्लेख छ । तर शनिबार र आइतबार दुबै राजमार्गमा चल्ने यात्रु बहाक सवारी साधनले कोचाकोज यात्रु बोकिरहेका छन् । काभ्रे प्रहरीले कतै चेकजाँच समेत गरेको छैन् ।

बीपी राजमार्ग भएर पूर्वी पहाड र भित्री मधेशका जिल्लामा काभ्रेहुदैँ सवारी साधन जाने गरेका छन् । काेराेना भाइरसकाे संत्रास सँगै गाउँ फर्कनेकाे घुँइचाे छ । सरकारले २५ जनाभन्दा बढी जमघट नहुन समेत निर्देशन दिएकाे छ । तर यात्रुबहाक सावरीसाधनमा त्याे निर्देशन कार्यान्वयन भएकाे पाइदैँन । बसदेखि हायससम्म क्षमताभन्दा बढी यात्रु बाेकेर कुदि रहेका छन् ।

यस्ताे छ बैठककाे निर्णय

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ७ : २५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक