२०८२, ९ कार्तिक शनिबार

भारतबाट आएका तीन नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना

भारतबाट आएका तीन नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना


कैलाली ८ चैत : भारतबाट आएका तीन नेपाली कोरोनाको आशंकामा अस्पताल भर्ना गएिको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताए ।

डा. जगदीश जोशीका अनुसार तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । आशंकामा लागेकाहरुको खकार नमूना संकलन गरी  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  २ : ४४ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने