२०८२, २६ भाद्र बिहीबार

काभ्रेका यी ठाउँमा आज विद्यूत अवरुद्ध हुनेछ

काभ्रेका यी ठाउँमा आज विद्यूत अवरुद्ध हुनेछ


नेपाल विद्यूत प्राधिकरण काभ्रे वितरण केन्द्रले आज भकुण्डे र धुलिखेल फिडरमा विद्यूत अवरुद्ध हुने जनाएको छ । काभ्रे वितरण केन्द्रका अनुसार धुलिखेल फिडरको बाँसघारी एरियाको टान्सफर्मर ढल्किएका आज बिहान १० बजेदेखि मध्यह्न १२ बजेसम्म अवरुद्ध हुनेछ ।

त्यस्तै भकुण्डे फिडरमा पर्ने जङ्गल एरियाको नाङ्गो तार हटाइ कभर तार बदली गराउन पर्ने भएकोले दिउंसो १२ बजेदेखि बेलुका ५ बजे सम्म विद्यूत सेवा अवरुद्ध हुनेछ । भकुण्डे फिडरको काभ्रेभञ्ज्याङ भन्दा तल्लो क्षेत्र पात्लेखेत, भकुण्डे र कटुन्जेबेशी क्षेत्रमा विद्यूत सेवा अवरद्ध हुनेछ । केन्द्रले सकेसम्म सुधार कार्य तोकिएको समय अगावै सम्मपन्न गर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  १० : २२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा